
काठमाडौँ । युरोपेली सङ्घ (ईयु) का देशहरूले खेल मैदान र क्याफे लगायत धेरै बाहिरी क्षेत्रमा धुमपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुमपान विरोधी नियम लागू गर्ने तयारी गरेका छन् ।
सदस्य राष्ट्रहरूले धुवाँ र वाष्प नियन्त्रण गर्न ब्रसेल्समा ब्लकको २७ राष्ट्रका स्वास्थ्य मन्त्रीहरूको बैठकमा त्यो प्रस्ताव पेश गरिनेछ । कूटनीतिक स्रोतका अनुसार यस मुद्दामा राजनीतिक मतभेद भए पनि अनुमोदन हुने सम्भावना बलियो छ ।
यसले सरकारले भविष्यमा धुमपानका कारण हुने मृत्यु र रोगलाई कम गर्न खोज्ने नीतिलाई सङ्केत गर्छ । सेप्टेम्बरमा युरोपेली आयोगको प्रारम्भिक प्रस्ताव पछिको मस्यौदाले ईयुका देशहरूलाई चुरोटमा प्रतिबन्ध विस्तार गर्न आह्वान गरेको छ ।
त्यो कानुन अन्तरगत स्वीमिङ्ग पूल, समुद्र तट, चिडियाखाना, रूफटप बार र रेस्टुरेन्ट टेरेसहरू लगायत स्थानमा सबै धुम्रपान प्रतिबन्धित हुन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति