
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित हुनुभयो ।
उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादीका जसिराम बस्नेतले ४३७ मत प्राप्त गर्नुभयो । यहाँ कांग्रेसलाई एमाले र एकीकृत समाजवादीले साथ दिएका थिए ।
१ हजार १४६ खसेको मतमध्ये १९ मत बदर भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति