
काठमाडौँ । कीर्तिपुर नगरपालिकामा साढे २० हजार मत खसेको छ। कीर्तिपुरमा नगरप्रमुख र दुईवटा वडामा उपनिर्वाचन भएको हो। नगर प्रमुख र वडा नम्बर १ तथा ४ का अध्यक्षको लागि यहाँ उपनिर्वाचन भएको हो।
५ बजेभित्रमा लाइन बसेका मतदाताले मतदान गरिरहेकाले यो संख्या केही बढ्न सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान सकिएपछि यहाँ आजै मतगणना गर्ने तयारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति