
काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको अभियोगमा प्रहरी हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसंग आज जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा बयान लिइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा आज (शुक्रबार) बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म बयान लिइएको थियो । उहाँसंग थप बयान आइतबार लिइने छ ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कात्तिक २ गते कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ पर्नुभएको थियो । लामिछानेलाई काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा अनुसन्धान गर्न बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति