+

अछाममा प्रहरी चौकीका इन्चार्जले आफैंलाई गोली हाने

धनगढी । अछाममा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन् ।

तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले आफैँमाथि गोली प्रहार गरेका हुन् । 

असई  चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायव् उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभएको छ।

डिएसपी भण्डारीका अनुसार चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहारका हुन् । चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै