+

रामेछापमा गाडी दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौँ । रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको  मृत्यु भएको छ ।

गाडीमा सवार मध्ये ५ जनाको  घटनास्थलमै मृत्यु भएको रामेछाप प्रहरी सूचना अधिकारी विक्रम खड्का मगरले जानकारी दिनुभएको छ।

खड्का मगरका अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।  घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट