
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले विजयीको खाता खोलेको छ । माओवादी केन्द्रले रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाबाट विजयीको खाता खोलेको हो ।
पुथा उत्तरगंगा गाउँपालिका २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध चयन हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका गठबन्धन उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्र विकले उम्मेदवारी फिर्ता फिर्ता लिएपछि जगत घर्ती निर्विरोध हुनुभएको हो।
वडाध्यक्षका लागि तीन जनाको मात्रै उम्मेदवारी परेको थियो। दुई जनाले फिर्ता लिएसँगै माओवादी उम्मेदवार निर्विरोध चयन भएको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति