
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका प्रसाईंलाई प्रहरी ‘साइबर अपराध मुद्दा’ मा पक्राउ गरेको हो । प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रसाईंलाई पक्राउ गरिएको अनुसन्धान ब्यूरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ । ‘साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको हो’ उहाँले भन्नुभयो ।
प्रसाईंले सोमबार कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। प्रसाईं यसअघि पनि ‘साइबर अपराध मुद्दामा पक्राउ परी धरौटीमा छुटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति