
नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत सडक पूर्वाधार कार्यालयको स्थापना भएको छ ।
कार्यालय स्थापनाले यस क्षेत्रमा सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणका गतिविध सञ्चालन एवं अनुगमन गर्न सहज हुने मन्त्रालयले जनाएको छ ।
यसअघि प्रदेशका ११ वटै जिल्लामा त्यो मन्त्रालय मातहतका कार्यालय स्थापना भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति