
काठमाडौँ । रसायन तथा मेडिकल आपूर्ति सङ्घले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई कुर्सी सहयोग गरेको छ ।
सङ्घले आफनो २०औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामी कुरुवाका लागि अत्यावश्यक कुर्सीहरु सहयोग गरेको सङ्घका अध्यक्ष भक्तबहादुर हमालले बताउनुभयो ।
आज आयोजित कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने अपेक्षा गर्नुभयो ।
यस सहयोगले आफूहरुलाई सहज भएको विरामीका कुरुवा तथा आफन्तजनले खुशी व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन