
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी बोकाको बिक्री वितरण शुरु गरेको छ। कम्पनीले विभिन्न जिल्लाहरूमा रहेका शाखा कार्यालयमार्फत संकलन गरेर काठमाडौँ ल्याएका खसी बोका आइतबारदेखि बिक्री गर्न शुरु गरेको हो ।
काठमाडौँको थापाथलीस्थित कम्पनी परिसरबाट आज बिहानैदेखि खसी बोकाको विक्री वितरण शुरु भएको छ। खाद्यले सहुलियतमा बिक्री वितरण गर्ने भएकाले बिहानैदेखि खसीबोका किन्ने ग्राहकको चहलपहल बढेको छ।
खाद्यले खसीबोका प्रतिकिलो ६८० र च्यांग्रा १२ सय २० रूपैयाँमा बिक्री गरिरहेको छ । दसैं तिहार लक्षित खसीबोका खरिदका लागि खाद्यले ४ करोड रूपैयाँ बजेट छुट्याएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति