
धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले तीनवटा बस पुर्दा ज्यान गुमाएका ३५ जना यात्रुको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् इन्सपेक्टर प्रल्हाद सिलवालका अनुसार बिहीबारसम्म निकालिएका ३५ यात्रुको सनाखत भएको हो ।
निकालिएका सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । धादिङ प्रहरीले यसअघि नै आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन भनेको थियो ।
झ्याप्ले खोलामा गएको पहिरोमा बुटवलबाट आएको एउटा विंगर, गोरखाबाट आएको एउटा बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भइसकेको छ । दुई दिन खोज स्थगित गरेपछि हराएकामध्ये केही यात्रु नभेटिएपछि प्रहरीले फेरि खोजी थालेको छ ।
मृतकको नाम थर
१ अनुप तल ठकुरी कुँवर
२ सृजना कुँवर
३ रमेश प्रसाद लुइटेल
४ बोम बहादुर खाम्चा
५ सुमन बजगाई
६ सिता भट्टाराई
७ दिपिका भट्टराई
८ प्रकाश कुँवर
९ दिपेश भट्टराई
१० जुद्ध बहादुर राइमाझी
११ प्रमिता भुसाल
१२ कृशब रायमाझी
१३ साइमन तामाङ
१४ पुष्पा शर्मा
१५ नवराज पन्त
१६ तेज बहादुर विष्ट
१७ नवराज तिवारी
१८ नविन सिंह
१९ अनिता थापा मगर
२० सन्तु वि.क.
२१ आनन्द राजवंशी
२२ सिद्धार्थ गुरुङ
२३ जनक कुर्वैर
२४ मोहन दास आचार्य
२५ नरेन्द्र खत्री
२६ मदन परियार दमै
२७ विनायक भट्टराई
२८ सुके दमै
२९ इन्द्रजित राना
३० भिम कुमार राना
३१ हरी बहादुर बुढा
३२ लिलामाया तामाङ
३३ बसन्त शाह
३४ नन्द प्रसाद किसोर चौधरी
३५ लेखनाथ ओझा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति