
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बाढी पहिरोबाट मुलुक आक्रान्त भइरहेका बेला सरकार प्रमुख अमेरीकाको भ्रमण छोट्याएर मुलुक नफर्किएको, बाढी पहिरो प्रभावितहरूलाई समयमै राहत तथा उद्धार पुर्याउन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति