
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किनासाथ मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।
राष्ट्रसंघीय महासभाबाट १० दिनपछि सोमबार स्वदेश फर्किनु भएका प्रधानमन्त्रीओलीले बालुवाटार निवासमा क्याबिनेट बैठक डाक्नुभएको हो । बैठक केही बेरपछि शुरु हुँदैछ ।
बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिन ओली आउनेबित्तिकै मन्त्रिपरिषद् डाकिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । यसअघि सिंहदरबारमा नियमित बैठक गर्दै आएका प्रधानमन्त्रीले आफू राष्ट्रसंघ महासभाबाट फर्केलगत्तै निवासमा मन्त्रिपरिषद् बोलाउनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन