
काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ ।
विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।
समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ । अन्य देशमा शुभ साइतको समय यस प्रकार छ ।
भारत - १२ अक्टोबर बिहान ११ः४२
न्यूयोर्क-अमेरिका १२ अक्टोबर बिहान १०ः०१
फ्याङ्कफर्ट केन्टुकी-अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९
वोवेन्स्वोरोक, केन्टुकी- अमेरिका १२ अक्टोबर बिहान ०९ः४५
टेक्सास, अमेरिका-१२ अक्टोबर बिहान १०ः०५
वासिङ्टन डिसी, अमेरिका- ०९ः५५
क्यालिफोर्निया, अमेरिका- ०९ः३९
टोरन्टो, क्यानडा-१२ अक्टोबर बिहान १०ः१५
भ्यानकुभर, क्यानडा-१२ अक्टोबर बिहान १०ः२७
टोकियो, जापान १३ अक्टोबर बिहान ११ः३५
सिड्नी, अष्ट्रेलिया-१३ अक्टोबर ११ः२१
मेलबर्न अष्ट्रेलिया-१३ अक्टोबर ११ः२७
ब्रिसवेन, अष्ट्रेलिया-१३ अक्टोबर ११ः२९
क्याबेरा, अष्ट्रेलिया-१३ अक्टोबर ११ः१५
वेलिङ्टन, न्युजिल्याण्ड-१३ अक्टोबर ११ः२५
लिस्बन, पोर्चुगल-१२ अक्टोबर बिहान १०ः२४
लण्डन, बेलायत-१२ अक्टोबर बिहान १०ः२१
पेरिस, फ्रान्स-१२ अक्टोबर बिहान १०ः२३
ओस्लो, नर्वे-१२ अक्टोबर बिहान १०ः१९
क्वालालम्पुर, मलेसिया-१२ अक्टोबर बिहान ११ः५७
अबुधावी, युनाइटेड अरब इमिरेट्स-१२ अक्टोबर बिहान ११ः४५
दोहा, कतार-१२ अक्टोबर बिहान ११ः०५
बैंकक, थाइल्याण्ड-१२ अक्टोबर बिहान ११ः२१
सियोल, दक्षिण कोरिया-१३ अक्टोबर बिहान ०९ः१५
तेल अभिभ, इजरायल-१२ अक्टोबर बिहान ०९ः१६
सिङ्गापुर-१२ अक्टोबर बिहान ११ः४५
हङ्कङ्क-१३ अक्टोबर बिहान ११ः४३
साउदी अरेबिया-१२ अक्टोबर बिहान ११ः२३
याङ्गुन, म्यानमार-१२ अक्टोबर बिहान ११ः२१
जेनेभा, स्वीट्जरल्याण्ड-१२ अक्टोबर बिहान ११ः५५
माल्टा-१२ अक्टोबर बिहान १०ः४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति