
काभ्रे । वर्षासँगै सडकमाथिबाट झरेको लेदोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ । आज बिहान वर्षासँगै आएको लेदोका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–८ मा सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको छ ।
वर्षा शुरू भएसँगै बीपी राजमार्गको चार सयबेँसी, माम्ती, कालढुङ्गालगायतका ठाउँमा आउने खहरे खोलाका कारण पटक–पटक घण्टौंसम्म राजमार्ग अवरुद्ध हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन