
काठमाडौँ । वर्षाको कारण पहिरो खस्दा काठमाडौँ– नौबिसे सडक अवरुद्ध भएको छ ।
सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यस स्थानमा पहिरो पन्छाउने प्रयास गरिएको छ । तर निरन्तर वर्षाको कारण पन्छाउन कठिन भएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौँबाट बाहिर जाने र बाहिरबाट उपत्यका भित्रिने सवारी साधन त्यही रोकिएका छन् । सडक अवरुद्ध विभिन्न ठाउँमा जान हिडेका यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन