+

प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित

काठमाडौँ । प्रतिकूल  मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । निरन्तर झरी परेर भिजिविलिटी कम हुँदा आज उडानहरू प्रभावित भएका हुन् ।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । आजका माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट