+

पूर्वडिआइजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई  आज अदालतमा उपस्थित गराइएको छ । 

काठमाडौँबाट आइतबार पक्राउ गरी पोखरा लगिएका जोशीलाई थुना म्यादको लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको  हो । संसदीय छानविन समितिले गोर्खा मिडिया नेटवर्कका  सञ्चालक जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएपछि जोशी पक्राउ परेका हुन् । 

विदेश जाने तयारीमा रहेका जोशीलाई जरुरी पक्राउ पुर्जी दिएर काठमाडौँबाट समातिएको गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै