
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गर्न लागेको भन्दै पोखरामा विरोध प्रदर्शन गरेका छन्।
पोखराको शहीद चोकमा सोमबार रास्वपा कार्यकर्ताहरूले ‘सरकारको षड्यन्त्रविरूद्ध भण्डाफोर गरौं, सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लाकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।
गोर्खा मिडिया प्रालि निजी कम्पनी भएको र त्यसमा बदमासी भए सरकारले नभई सञ्चालकहरूले उजुरी हाल्नुपर्ने उनिहरुको तर्क छ । रास्वपा सभापति लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए। विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँ बचत गोर्खा मिडियामा आएको ठहर गर्दै संसदीय छानबिन विशेष समितिले लामिछानेसहित ४ जनालाई कारबाहीको सिफारिस गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति