
काठमाडौँ । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन आज सार्वजनिक भएको छ । प्रतिनिधिसभामा पेश भएको छानबिन समितिको प्रतिवेदन संसद सचिवालयको वेबसाइटमा सार्वजनिक गरिएको छ ।
एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले गोरखा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम ल्याउन रवि लामिछानेको भूमिका नदेखिएको प्रतिवेदनमा उल्लेख छ । तर गोरखा मिडिया नेटवर्कमा आएको सहकारी संस्थाको रकम खर्च गर्ने क्रममा भने प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछानेको भूमिका देखिएको भन्दै लामिछानेसहित प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति