+

१५ सयले बढ्यो सुन

काठमाडौँ । केही दिनदेखि लगातार ओरालो लागेको सुनको मूल्य आज भने ह्वात्तै बढेको छ । 

सुनको मूल्य शुक्रबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५७ हजार १ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले बढेको छ ।  बिहीबार प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय १५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट