
काठमाडौँ । फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ ।
देशद्रोहको आरोपमा २४ वर्ष जेलमा बिताएपछि माफीपछि उहाँ बिहीबार नै रिहा हुनुभएको छ । फिजी करेक्सन सर्भिसले भनेको पूर्वव्यवसायी विद्रोही नेता स्पेइटसहित ६ जनालाई औपचारिक रूपमा माफी दिइएको छ ।
राजनीतिक रूपमा संवेदनशील मुद्दा समाधान गर्न गठन गरिएको ‘दया आयोगको सिफारिसमा उहाँलाई क्षमादान दिइएको छ ।
स्पेइटले सन् २००० को जातीय विद्रोहको नेतृत्व गर्नुभएको थियो भने उहाँको समूहले प्रधानमन्त्री महेन्द्र चौधरी र सांसदहरूलाई ५६ दिनसम्म बन्धक बनाएको थियो । स्पेइटले आफ्नो रिहाइ आदिवासी फिजिबासीहरूको विजय भएको छ ।
उहाँको गिरफ्तारीले फिजप्मा दङ्गा मच्चेको र जेलमा रहेका समय उहाँलाई संसदमा निर्वाचित गरेका थिए ।देशद्रोहको आरोप लागे पनि उहाँलाई दिइएको मृत्युदण्डको सजाय भने घटाइएको थियो।
विशेष गरी आदिवासी फिजियन सहयोगीहरूले उहाँको माफी र रिहाईको मुद्दा वर्षौंदेखि उठाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति