
काठमाडौँ । सुनको भाउ आज पनि घटेको छ ।
मंगलबारदेखि ओरालो लाग्न थालेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मङ्गलबार प्रतितोला १ लाख ५६ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ५६ हजार ४ सय रुपैयाँमा झरेको छ ।
अज चाँदीको मूल्य समेत तोलामा १५ रुप्रैयाँले घटेको छ । मङ्गलबार प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ९० रुपैयाँमा ओर्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन