
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पीडित वालिकाले प्रधानमन्त्री ओलीका कारण न्याय नपाएर मर्नु पर्ने अबस्था आएकाले बाल दिवसका दिन शुभकामना दिन नसकेको आरोप लगाउनुभएको छ । सामाजिक संजाल फेसबुका स्टाटस पोष्ट गर्दै मेयर शाहले प्रधानमन्त्रीकै कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नु पर्ने अबस्था आयाको भन्दै आक्रोस व्यक्त गर्नुभएको हो ।
मेयर शाहले लेख्नुभएको छ,, ‘पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली) का कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन ,सो शुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला।’
मेयर बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माले बिगत ८ वर्ष देखी एक नबालिकालाई घरेलु कामदारका रुपाम हिंसा गर्दै आउनुभएको भन्दै सांसद शर्मालाई कारवाही गर्न माग गर्न भएको थियो । प्रधानमन्त्री ओलीकै कारण सांसद शार्माले उन्मुक्ति पाउनुभएको भन्दै मोयर शाहले प्रधानमन्त्रीविरुद्ध विगत केही समयदेखि आक्रोस पोख्दै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति