
काठमाडौँ । आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
सुनको भाउ शुक्रबार तोलामा ३ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य समेत तोलामा ६५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार ७ सय ९५ मा कारोबार भएको चाँदी आज १ हजार ८ सय ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति