भूकम्पको क्षति पुनःनिर्माण कार्य छिटो गर्न सांसदहरुको माग
१४ फागुन २०८०, सोमवार
काठमाडौँ । एक समूहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र त्यही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ ।