छुटाउनुभयो कि?

टी–२० श्रृङ्खला : नेपाल भोलि नामिबियासँग भिड्ने

काठमाडौँ । नेपालले भोलिदेखि त्रिदेशिय टी–२० श्रृङ्खला खेल्न लागेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले आफ्नो पहिलो खेलमा भोलि नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र नामिबियाबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

+