छुटाउनुभयो कि?

मोरङमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

मोरङ । बेलबारीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्युभएको छ । दुर्घटनामा झापाको कमल गाउँपालिका वडा नम्बर २ का ५२ वर्षीय यदुकान्त भट्टराई, वडा नम्बर ४ की ४४ वर्षीया दीपा खानाल र बिर्तामोड नगरपालिका २ का ३६ वर्षीय कृष्ण गजुरेलले जीवन गुमाएको प्रहरीले जनाएको छ । 

+