त्रिदेशिय टी–२० श्रृङ्खलाको पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दै
१५ फागुन २०८०, मङ्गलवार
तनहुँ। नेकपा (एकीकृत समाजवादी) तनहुँले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दशौँ पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो ।