भ्यान दुर्घटना हुँदा बालिकाको मृत्यु, ६ जना घाइते
२० फागुन २०८०, आइतवार
काठमाडौँ । कवि तथा गीतकार ज्योति पौडेल र राजीव घिमिरेका कवितासङ्ग्रह क्रमशः ‘पेनड्राइभ’ र ‘मेराकी : आत्माले भिजेका कविताहरू’ लोकार्पण भएको छ । ‘पेनड्राइभ’ मा जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकी परिवेशमा लेखिएका स्वदेशप्रेम, प्रकृति, प्रेम, सौन्दर्य, गामबेंसी, नारी अस्मिता, संवेदना विषयका ६३ गीत–कविता तथा ‘मेराकी’ (कामप्रतिको समर्पण भाव) मा मुक्तिको चाहना राखिएका ३७ कविता समाविष्ट छन् ।