छुटाउनुभयो कि?

पर्यटन प्रवर्द्धनका लागि ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ आयोजना हुँदै

भोजपुर । सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको छ। पर्यटकीय क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नो पालिकामा पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने योजना तयार गरेको हो । 

+