नेपाली चलचित्रलाई विश्वबजारसम्म पुर्याउनुपर्छ : राष्ट्रियसभा अध्यक्ष
१७ फागुन २०८०, बिहिवार
झापा । पूर्वपश्चिम एशियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान थालिएको छ । दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्य अनुरुप त्यस ठाउँमा रुख काट्न थालिएको हो ।