बैतडीमा उच्च प्रभाव सामुदायिक विकास परियोजना शिलान्यास
२८ वैशाख २०८१, शुक्रवार
काठमाडौँ । साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउण्डेशनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ। आज आयोजित कार्यक्रमबीच वानीरा प्रज्ञा पुरस्कार, २०८० प्राध्यापक पुष्कर लोहनीलाई प्रदान गरिएको छ ।