छुटाउनुभयो कि?

तोलामा २ हजार ३ सयले बढ्यो सुन

काठमाडौँ । सुनको मूल्य आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । 

+