छुटाउनुभयो कि?

संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि


जनकपुरधाम ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने बताउनुभएको छ । नेता निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाउनुभयो ।

+