सौर्य एयरको जहाज दुर्घटनामा जीवन गुमाउनेहरु सबै स्टाफ (नामसहित)
2081-04-09
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिनुभएको छ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा एयरलाइन्सको 9N-AME जहाज आज बिहान दुर्घटना भएको हो ।