रुसी भलिबल खेलाडीसँग प्रधानमन्त्रीका भावनात्मक कुरा....
2081-04-08
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् ३ दशमलव ०३ प्रतिशतले बढेर २ हजार ५ सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो ।