
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान बन्द भएका छन् ।
जहाज दुर्घटना लगत्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सबै उडान प्रभावित भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार दुर्घटनास्थलमा उद्धारको काम नसकिएसम्म सबै उडान बन्द गरिनेछ ।
आन्तरिक उडानका जहाजलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ । अन्य राष्ट्रबाट काठमाडौँ विमानस्थलतर्फ आएका जहाजलाई डाइभर्ट गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै