बेलायतमा महिलाविरुद्धको हिंसा ‘राष्ट्रिय आपतकाल’
2081-04-08
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत पहिलो बैठक कारबाही आजदेखि शुरु भएको छ । केन्द्रमा समीकरण फेरिएसँगै गत असार २३ गते नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।