छुटाउनुभयो कि?

पाथीभरामा ४ करोड भेटी सङ्कलन

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब ४ करोडरुपैयाँ भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको रकम सङ्कलन गरिएको हो ।  

+