
काठमाडौँँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार करिब ११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको 9N-AME जहाज धावनमार्ग छोडेर भुईमा बजारिएको छ ।
जहाज उडे लगत्तै विमानस्थलबाट उत्तरतर्फ धावनमार्ग छाडेर खाल्डोमा बजारिएको हो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट उद्धारकर्मीले १३ जनाको शव निकालेका छन् ।
जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेको ठाकुरले जानकारी दिनुभएको छ । दुर्घटना स्थलबाट जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्दार अस्पताल लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै