सरकारको कामकारबाहीप्रति संसददेखि सडकसम्म खबरदारी गर्छौं : प्रचण्ड
2081-05-11
काठमाडौँ । सांसदहरूले मन्दिरमा चढाइएको भेटी व्यवस्थापन, गुठीको सम्पत्ति संरक्षण र सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँहरुले भेटीको पारदर्शिताबारे चर्चा गर्दै सदुपयोगमा हुनुपर्नेमा जोड दिनुभएको हो ।