छुटाउनुभयो कि?

स्थानीय तथा राष्ट्रिय समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा भाग लिँदै सांसदहरुले शान्तिसुरक्षाको अवस्थामा सुधार ल्याउन, अराजक व्यवहार प्रदर्शन गर्नेलाई कारबाही गर्न तथा महङ्गी र कालोबजारी नियन्त्रण गर्न सरकारको क्रियाशीलतामा जोड दिनुभएको छ ।

+