छुटाउनुभयो कि?

राष्ट्रपतिद्वारा भगवती रथजात्रा अवलोकन

लुम्बिनी ।  राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको २०५औँ रथजात्रा (खटयात्रा) को आज अवलोकन गर्नुभएको छ । पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पाल्पाको तानसेन पुग्नुभएको हो । 

+