छुटाउनुभयो कि?

वरिष्ठमा राजेन्द्र पाण्डे निर्विरोध, उपाध्यक्षमा ३ विवादित उम्मेदवार

काठमाडौं।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी चयनको लागि आज निर्वाचन भइरहेको छ । गएको असार तेस्रो साता महाधिवेशन सम्पन्न गरेको एकीकृत समाजवादी समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव बाहेक अन्य  १८ जना पदाधिकारी चयनको लागि निर्वाचन गराएको हो । एकीकृत समाजवादीले ३ सय ४४ जना केन्द्रीय सदस्य मनोनित रुपमा तोकेको थियो तर केन्द्रीय पदाधिकारीमा पद भन्दा आकांक्षी धेरै भएपछि  निर्वाचन गर्न बाध्य भएको हो । 

+