खेलकुद

करणले पहिलो ओभरमै लिए दुई महत्वपूर्ण विकेट

काठमाडौँ । त्रिकोणात्मक टि-२० श्रृंखलाको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ठ शुरुवात गरेको छ । पहिलो ओभरमा करण केसीले २ विकेट लिएका छन् । पहिलो ओभरको चौथोबलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट मिडअफमा सहज क्याच गराए ।