
काठमाडौँ । श्रीलङ्काको मन्त्रिपरिषद्ले देशमा यौन र लैङ्गिक उत्पीडन उन्मूलन गर्न सन् २०२४ देखि सन् २०२८ को अवधिमा कार्यान्वयनका लागि बहु–क्षेत्रीय राष्ट्रिय कार्य योजना स्वीकृत गरेको सरकारी सूचना विभागले बुधबार जनाएको छ ।
महिला, बाल मामिला तथा सामाजिक सशक्तिकरण मन्त्रीसमेत रहनुभएका राष्ट्रपति रनिल विक्रमसिङ्घेले उक्त प्रस्ताव पेश गर्नुभएको छ ।
विभागले नीतिगत संलग्नताले महिला, पुरुष र बालबालिकाको कुनै हिंसा बिना निष्पक्ष र सामाजिक वातावरणमा बाँच्ने अधिकार सुनिश्चित गरी यौन र लैङ्गिक सामाजिकतामा आधारित उत्पीडनलाई सम्बोधन गर्ने पहिलो राष्ट्रिय कार्य योजना २०१२/२० मा एकीकृत दृष्टिकोणका साथ लागू गरिएको थियो ।
विभागका अनुसार अघिल्लो कार्य योजनाको प्रभाव पत्ता लगाउन अनुगमन र मूल्याङ्कनमा नयाँ राष्ट्रिय कार्य योजनाको आवश्यकता पहिचान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण