+

प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव  सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरे समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार  प्रतिनिधिसभा सचिवमा नियुक्त गर्नुभएको हो ।

अधिकारीको शपथमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायत अधिकारीहरूको उपस्थिति थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट