
काठमाडौँ । कतारको राजधानी दोहामा हुने अफगानिस्तानसम्बन्धी तेस्रो चरणको वार्तामा तालिवान अधिकारीहरू सहभागी हुनेभएका छन् ।
संयुक्त राष्ट्रसङ्घले आयोजना गरेको अफगानिस्तानका लागि विशेष दूतहरूको दुई दिने सम्मेलनमा तालिवान अधिकारीहरूको सहभागिता र पहिलो चरणमा समावेश नभएपछि र त्यसपछि फेब्रुअरीमा दोस्रो चरणको निमन्त्रणा अस्वीकार गरेपछि उनीहरूको सहभागितामाथि शङ्का गरिएको थियो ।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले जुन ३० देखि शुरु हुने वार्ताबारे आइतबार एएफपीसँग भन्नुभयो, ‘अफगानिस्तान (इस्लामिक इमिरेट्स) को एक प्रतिनिधिमण्डलले आगामी दोहा सम्मेलनमा भाग लिई आफ्नो धारण व्यक्त गर्नेछन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन